रमेश विश्वकर्मा गुल्मी, फागुन २२ गते। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना गुल्मीमा आज (शुक्रबार) सुरु भएको छ।आज बिहान ११ः१५ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन...