अछाम क्षेत्र नं. २ मतगणना सुरु

शिवराज ढुंगानाअछाम, फागुन २२ गते । अछाम क्षेत्र नं २ को मतगणना प्रारम्भ भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय मंगलसेनमा भएको मतगणना मंगलसेन नगरपालिका वडा नं १२ वान्नातोली, १३ वस्...