नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु

बिकास अधिकारी पश्चिम नवलपरासी, फागुन २२ गते । नवलपरासीमा मतगणना सुरु भएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो । निर्वाचन क्षेत्र नम्बर १ को बर्दघाटको बाढीपीडित...