रञ्जुलाई बधाई दिँदै रवीन्द्रले भने- भ्रष्टाचार नियन्त्रणमा दृढता कायम होस्

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-१ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले बधाई दिएका छन् । १५ हजार ४५५ मतसहित विजयी भएकी दर्शनालाई मिश्रले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा मिश्रले लेखेका छन्, ‘तपाईंलाई बधाई तथा शुभकामना दिन […]