गुल्मी- १ रास्वपाको शुरूआती अग्रता, कांग्रेस चौथो

गुल्मी-१ का पनि मतगणना शुरू भएको छ ।  जारी मतगणनाको पहिलो विवरण सार्वजनिक भएको छ । जसअनुसार रास्वपाका सागर ढकालले २४३ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका नेकपाका सुदर्शन बरालले १२९ मत पाउँदा एमालेका प्रदीप ज्ञवालीले ११८ मत पाएका छन् । चौथोमा रहेका नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ मत पाएका छन् ।