रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति

वासिङ्टन, फागुन २२ गते । अमेरिकाले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धबिच विश्व ऊर्जा बजारमा सम्भावित अवरोध कम गर्ने उद्देश्यले समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी...