गोकर्ण दयालबैतडी, फागुन २२ गते । मतगणनाका लागि बैतडीमा सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिएलगत्तै मतगणना प्रारम्भ हुने छ । मतगणनाको परिणाम छिटो दिनका लागि चार वटा कोठाबाट गणना हुन...