काठमाडौं २- मा रास्वपाका सुनिलले कटाए सात हजार मत

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसीले सात हजार मत कटाएका छन् ।  पछिल्लो तथ्यांक अनुसार सुनिलले ७ हजार १०१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कबिर शर्माले दोस्रो स्थानमा रहँदै २ हजार ४७८६ मत प्राप्त गरेका छन् ।  राप्रपाबाट कुन्ति पोखरेलले १६३० मत प्राप्त गर्दा एमालेका मणिराम फुयालले १२४२ मत पाएका छन् ।