पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको छ । नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले ६९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापाले ५७७, नेकपाका सोमप्रसाद पाण्डेले ५२६ र एमालेका ठाकुर गैरेले ४४३ मत ल्याएका छन् ।