प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्त गरी पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई पछाडि पारेका छन् । स्वाँ...