जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही १ हजार ४५८ मतले अगाडि

२२ फागुन, जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निकटतम् प्रतिस्पर्धीभन्दा  १ हजार ४५८ मतले अगाडि देखिएका छन्। कनसुन्दरी गाउँपालिकाको ५ हजार ५९ मतगणना गरिसक्दा शाहीले २ हजार ६९१ मत प्राप्त गरेका हुन्। दोस्रो स्थानमा रहेका नेकपाका नरेश भण्डारीले १ हजार २३३ मत प्राप्त गरेका छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीभन्दा १४५८ मतान्तरले पछाडि छन्। त्यस्तै नेपाली […]