२२ फागुन, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । उनीहरूबीच १ हजार १३३ को […]