२२ फागुन, गोरखा । गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुँदा उनले १ हजार ५७१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपानेले ४०९ मत ल्याएका छन् । कांग्रेसका प्रकाशचन्द्र दुवाडीको ३६१ […]