तनहुँ-२ मा रास्वपाका न्यौपानेको अग्रता

अमरराज नहर्कीतनहुँ, फागुन २२ गते । तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुवाती अग्रता लिनुभएको छ । ऋषिङ गाउँपालिकाका १, २, ३ र...