२२ फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार विपिनकुमार आचार्यले मतान्तर बढाउँदै लगेका छन् । २२ हजार मत गणना हुँदा विपिनकुमार आचार्यले १० हजार १०७ मतले प्राप्त गरेका छन् । उनी एमालेका शंकर पोखरेल भन्दा दोब्बर मतले अगाडि छन् । शंकरले ४ हजार ७५५ मत प्राप्त गरेका छन् । विपिनले आफ्नो सुरुवाती […]