पाँच प्रतिशत बढी मत बदर

शंकर केसीसल्यान, फागुन २२ गते । सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतगणनामा हालसम्म गणना भएको मतमध्ये ५.३९ प्रतिशत मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार...