२२ फागुन, बेनी । जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुनले मतान्तरलाई फराकिलो बनाउदै लगेका छन् । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार 9३५ मत गणना गर्दा पुनले आठ हजार ६७ मतले अग्रता बनाएका हुन् । पुनले १२ हजार २२२ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण […]