२२ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार, रास्वपाका उम्मेदवार शाहले १८ हजार ८४३ मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४४४२ मत प्राप्त गरेका छन् । ओलीभन्दा बालेन १४ हजार ४ सय १ मतले अघि […]