काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले जितेका छन् । २९१४२ मत ल्याएर बम कांग्रेस सभापतिको प्रभाव रहेको क्षेत्र काठमाडौं–४ बाट विजयी भएका हुन् ।