झापा-५ मा बालेनलाई १९ हजारभन्दा बढी मतको अग्रता

२३ फागुन, काठमाडौं । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउने क्रम जारी राखेका छन् । राति २:४० बजेसम्मको मतपरिणाम अनुसार बालेनले २६ हजार ६२ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ हजार ७९४ मत ल्याएका छन् । बालेन र केपी ओलीबीच १९ हजार २६८ मतान्तर छ । […]