एमालेको लालकिल्ला तोडियो, कास्की २ मा रास्वपाका पौडेल विजयी

प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भउका छन् । नेकपा एमालेका रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बने भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बने ।  यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरेका छन् ।  कास्की २ को मत परिवर्र्तन हुँदै गरेको सं...