यी हुन् रास्वपा उम्मेदवारले जितेका १२ क्षेत्र

२३ फागुन, काठमाडौं । हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ निर्वाचन क्षेत्रमा जित निकालेको छ । बिहान साढे ३ बजेसम्मको मत नतिजा अनुसार देशभरबाट रास्वपाले ११ सिट जितेको हो । रास्वपाका लागि पहिलो जित काठमाडौं १ मा रञ्जु न्यौपाने (दर्शना) ले निकालिन् । उनले नेपाली कांग्रेशका प्रबल थापा क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका […]