१८ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले बल्ल खाता खोल्यो, रास्वपा १२ स्थानमा विजयी

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहान ४ बजेसम्म १८ वटा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये १२ स्थानमा रास्वपा, चार स्थानमा कांग्रेस र दुई स्थानमा नेकपाका उम्मेदवार विजयी भएका छन् । एक स्थानमा एमालेले खाता खोलेको छ । रास्वपाका लागि पहिलो जित काठमाडौं १ मा रञ्जु न्यौपाने दर्शनाले निकालिन् । त्यस्तै, काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । यसैगरी काठमाडौं ८, ६, ७, ४, ५ र १० मा समेत रास्वपा उम्मेदवारहरू नै निर्वाचित भए । काठमाडौंबाहेक कास्की, मोरङ र धन...