झापा–५ को पछिल्लो मत परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २६०६२ मत प्राप्त गरेका छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा झण्डै २० हजार मतले अगाडि छन् । ओलीले ६७९४ मत प्राप्त गरेका छन् । बालेनले शुरूआतदेखिकै अग्रता कायम राखेका छन् । यस्तै, कांग्रेसकी मंधरा चिमरियाले ७८६ मत प्राप्त गरेकी छन् भने राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ५५३ मत प्राप्त गरेका छन् ।