रुपन्देही ३ मा रास्वपाका लेखजंगको जित निश्चित, २४ हजार मत गन्न बाँकी हुँदा ३८ हजारले अगाडि

२३ फागुन,बुटवल । रुपन्देही क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार डा. लेखजंग थापाको जित निश्चित भएको छ । २४ हजार मत गन्न बांकी रहँदा थापाले निकटतम प्रतिस्पर्धी भन्दा ३८ हजार ७८४ मतले अग्रता लिएको हुँदा जित निश्चित भएको हो । ७० हजार ६०९ मत गणना हुँदा रास्वपाका थापाले ४४ हजार ९०७ मत पाएका छन् भने […]