रेमिट्यान्समा निर्भरता चिन्ताजनक : राष्ट्र बैङ्क

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन २३ गते । नेपालको अर्थतन्त्रमा हाल बाह्य क्षेत्र मजबुत देखिए पनि त्यसको आधार मुख्यतः रेमिट्यान्स आप्रवाहको दिगोपनामा चुनौती रहेको नेपाल राष्ट्र ब...