प्रत्यक्ष र समानुपातिक दुवैमा रास्वपाको वर्चश्व : २५ विजेता घोषित हुँदा १७ जीत, १०० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १७ क्षेत्रमा विजयी भएको छ । बिहान साढे ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । नेपाली कांग्रेसले पाँच क्षेत्रमा जीत निकालेको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ९ स्थानमा अगाडि छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भए । जारी मतगणनामा नेकपाका उम्मेदवार १० क्षेत्रमा अग्रस्थानमा...