चैते धान लगाउन सुरु

दमक समाचारदातादमक, फागुन २३ गते । झापामा फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार पछिल्लो समयमा किसानले जिल्लाभर नै चैते धान लगाउने गरे...