काभ्रेपलाञ्चोक–२ मा रास्वपाका उम्मेदवार २८ हजार मतले अगााडि

केदार तिमल्सिनाबनेपा, फागुन २३ गते । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मत गणनाको काम तीव्र गतिमा भइरहेको छ । मतगणनाको कार्य भइरहँदा काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नम्बर–२ मा राष...