अब भारतले उपाधिको भिडन्तमा आइतबार न्युजिल्यान्डको सामना गर्नेछ । अहमदावाको नरेन्द्र मोदी स्टेडियममा हुने त्यस उपाधिको भिडन्तमा भारतसामु डिफेन्डिङ च्याम्पियनका रूपमा पहिलो पटक उपाधि रक्षा गर्ने टिम बन्ने अवसर छ ।