२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का फराकिलो मतसहित अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार खड्काले ३५ हजार ७२७ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनले कांग्रेसका भिभ श्रीसलाई ७ हजार ४२ मतले पछाडि पारेका छन् । खड्काले १५ हजार २११ मत प्राप्त गर्नुभएको थियो […]