गुल्मी २ : गोकर्ण विष्ट २३४ मतले अगाडि

गुल्मी २ मा गोकर्ण विष्टले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार विष्टले २३४ मतले अग्रता लिएका हुन् । रास्वपाका गोविन्द पन्थीले १४ हजार मत पाउँदा विष्टको १४ हजार २३४ मत आएको छ ।