तयारीबिनाको सिकाइ

सिकाइका तीन वटा आधारभूत नियम छन्– तयारी, अभ्यास र असर । तीमध्ये पहिलो नियम ‘तयारी’ पूरा नभई कुनै पनि सिकाइ प्रभावकारी हुँदैन । तयारी विद्यार्थीको मानसिक, शारीरिक र भावनात्मक अवस्था...