अपरिहार्य अतिरिक्त क्रियाकलाप

धेरैलाई लाग्छ कि पढाइबाट थाकेका बेला मन भुलाउनु अतिरिक्त क्रियाकलाप हो । अतिरिक्त क्रियाकलाप अल्छीपन लुकाउने, समय खेर फाल्ने बहाना वा मन भुलाउने साधन होइन । यो कक्षाकोठामा सिकेको स...