एक्काइसौँ शताब्दीको दोस्रो दशकमा प्रवेशसँगै विश्व प्रविधिको नयाँ युगतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यस नयाँ युगको केन्द्रमा रहेको सबैभन्दा प्रभावशाली प्रविधि हो– कृत्रिम बुद्धिमत...