भक्तपुर १ मा भत्कियो नेमकिपाको किल्ला, रास्वपाका रुकेश रञ्जित विजयी

भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रञ्जित विजयी भएका छन् ।