नवराज नेपालीबागलुङ (गलकोट) फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनामा रास्वपा र कांग्रेसबिच कडा टक्कर भएको छ ।३८ हजार ३०४ मतगणना भइसक...