रेखीराम रानातानसेन, फागुन २३ गते । पाल्पा–१ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिइरहनुभएको छ । उहाँले १० हजार ५२५ मत ल्याउनुभएको छ । उहाँलाई कांग्रेस उम्मेदवार सन्दीप राना...