बाजुरामा कांग्रेसका जनकराज गिरीको अग्रता कायम

शेरबहादुर सार्कीबाजुरा, फागुन २३ गते । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीको अग्रता कायम रहेको छ। गिरीले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई पछ्याइरहनुभएका ने...