पुरानो ब्यागमा दायित्वका फाइलहरू बोकीहरेक बिहान म– सिंहदरबार छिर्छुम– यो देशको निजामती कर्मचारी ।टेबलमा थुप्रिएका छन्– हजारौँ सपनाफाइल बनेरनिवेदन बनेरकति त आँसु बनेर ।म चाहन्छु–...