मतपेटिका नआइपुग्दा मुगुमा मतगणना सुरु हुन सकेन

हरिकृष्ण ऐडीमुगु, फागुन २३ गते । मुगुको एकमात्र निर्वाचन क्षेत्रमा मतगणना अझै सुरु हुन सकेको छैन। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लाको उत्तरी भेगमा पर्ने मु...