गीत

जिन्दगी बोझ हुन्छ जस्तो लाग्योत्यसैले सपना देख्न छोडेँजिन्दगी टाढिन्छ जस्तो लाग्योत्यसैले क्षितिज हेर्न छोडेँबाँच्ने उमेर यो कतै फुत्की नजाओस्त्यसैले उचाइ आँक्न छोडेँ !जे छ सबै आँख...