धादिङका दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

अस्मिता पोखरेल धादिङबबेंसी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा मतगणना जारी रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा मतगणना जारी र...