रुपन्देही २ मा रास्वपा सुलभ खरेल विजयी

छविलाल पाण्डे बुटवल, फागुन २३ गते । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले भारी मतान्तरसहित विजयी बन्नुभएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु...