बागलुङ २ मा रास्वपाका सोम शर्मा विजयी

नवराज नेपालीबागलुङ (गलकोट) फागुन २३ गते । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । शर्माले १२ हजार ६४७ मत लिएर विजयी हुनुभएको छ...