धनकुटामा एमालेका राजेन्द्र राईको अग्रस्त

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिनुभएको छ । श्रम संस्कृति पार्...