विष्णु पौडेल, ईश्वर पोखरेलदेखि प्रदीप पौडेलसम्मका चर्चित अनुहार- जो देखिने छैनन् आगामी संसद्‌मा

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । शनिबार बिहान ११:५० बजेसम्म १६५ मध्ये ४५ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये ३४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित हासिल गरिसकेको छ । ६ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ । यसैगरी, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समान दुई–दुई स्थानमा जित हासिल गरेका छन् । एक स्थानमा भने स्वतन्त्र उम्मेदवार (महावीर पुन) विजयी भएका छन् । यसपटक निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र मधेश केन्द्रित दलका थुप्रै चर्चित ...