डडेल्धुरामा रास्वपाका डा. जोशी चार हजार मतले अगाडि

पुष्कर भण्डारीडडेल्धुरा, फागुन २३ गते । नेपाली कांग्रेसको किल्ला मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको छ । २०४८ सालपछि पहिलो पटक नयाँ उम्मे...