एन्ड्र्युलाई शाही उत्तराधिकारबाट हटाउन क्यानडाको समर्थन

टोकियो, फागुन २३ गते । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बेलायती राजपरिवारका पूर्वराजकुमार एन्ड्र्युलाई शाही उत्तराधिकारको रेखाबाट हटाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँल...