गुणबहादुर रोका सुलीकोट, फागुन २३ गते । गोरखा –१ मा मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्बदलीय बैठकको निर्णयअनुसार गोरखा –१ को मतगणना सुरु भएको हो । जिल्ला समन्वय समितिको सभाहलम...